शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए

सारांश

  • काठमाडौं, २६ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको सनसनीपूर्ण आरोप लगाएका छन् ।
  • राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको आरोप लगाएका हुन् ।

काठमाडौं, २६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको सनसनीपूर्ण आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको आरोप लगाएका हुन् ।

नेता कोइरालाले भनेका छन्,‘सरकार बने यताका गतिविधि हेर्दा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने र सत्ता कब्जा गर्ने खालको देखिन्छ।’ संसदमा प्रतिपक्षीलाई बोल्न नदिएको तथा सभामुख कृष्णबहादुर महराले पनि प्रधानमन्त्रीकै पक्ष लिएको उनले आरोप लगाए। उनले पार्टीको संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको भीम रावलमाथि व्यङ्ग्यः ‘‘तिनलाई श्रीमतीले कसरी खान दिइन् होला ?”
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई
वीरगञ्जमा विद्याथीहरु आन्दोलित
वीरगञ्जमा विद्याथीहरु आन्दोलित
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध
काठमाडौमा वायु प्रदुषण ५ गुणा बढ्यो : प्रदुषणबाट नेपालमा वर्सेनि २२ हजारको मृत्यु
काठमाडौमा वायु प्रदुषण ५ गुणा बढ्यो : प्रदुषणबाट नेपालमा वर्सेनि २२ हजारको मृत्यु
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत
ओली सरकारलाई अर्को च्यालेन्ज,नयाँ बसपार्कमा अर्को सिन्डिकेट सुरु !
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,
नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय ,