कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २९, २०७७
|
|
२० पटक हेरिएको
Shares
कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित

सारांश

  • काठमाडौं, बैशाख २९ ।
  • नेपालमा सोमबार थप १० जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।
  • प्राप्त जानकारी अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

काठमाडौं, बैशाख २९ । नेपालमा सोमबार थप १० जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ । प्राप्त जानकारी अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। आज फेला परेका नयाँ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?