कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण

सारांश

  • एजेन्सी, ४ चैत्र ।
  • अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण भएको छ ।
  • चारजना मानिसमाथि यसको परीक्षण गरिएको एशोशिएट प्रेसले जनाएको छ ।

एजेन्सी, ४ चैत्र । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण भएको छ । चारजना मानिसमाथि यसको परीक्षण गरिएको एशोशिएट प्रेसले जनाएको छ ।

खोपमा भाइरसबाट लिइएको हानी नपुर्याउने खालको जेनेटिक कोड लिइएको छ जसका कारण उक्त रोग लाग्छ । खोपको परीक्षण भएपनि निष्कर्षमा पुग्न महिनौं लाग्नेछ ।

४३ वर्षीया महिलामाथि पहिलो परीक्षण गरिएको जनाइएको छ । विश्वभरका वैज्ञानिकहरु खोप निर्माणमा लागिरहँदा अमेरिकी वैज्ञानिकहरुले मानिसमाथि परीक्षण गरेको हुन् ।

खोप र औषधी निर्माता कम्पनिहरु कोरोनाभाइरविरुद्धको खोप र औषधी निर्माणको प्रतिष्पर्धामा छन् । उनीहरुले यसबाट अरबौं डलर आम्दानी गर्ने महत्वाकांक्ष राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सभामुखमा कांग्रेसले दाबी नगर्ने
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त
ज्ञानेन्द्र शाही राप्रपा प्रमुख सचेतक नियुक्त
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
कौसी खेतीमा ७८ वर्षीया वृद्धाको तरकारी खेती मोह
कौसी खेतीमा ७८ वर्षीया वृद्धाको तरकारी खेती मोह
आयल निगमले बढायो ग्यासको मूल्यमा रु २५ रूपियाँ
आयल निगमले बढायो ग्यासको मूल्यमा रु २५ रूपियाँ
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?