झोलामा राखेको ७ दिनको बच्चा बसमा रोएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।
  • शिशु झोलामा हालेर लैजाने उनैका बाबु सरोज तामाङ हुन् ।

धादिङ – शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजाने उनैका बाबु सरोज तामाङ हुन् । धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए ।

आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा यो खबर छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
जनताले चाहे संघीयता र धर्मका बारेमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला
धिमेबाजाको उपाधि लुनिभालाई
धिमेबाजाको उपाधि लुनिभालाई
सकभर काठमाडौं नआउनुस्ः दैनिक संक्रमणको आधा काठमाडौंमा
बुटवल उपमहानगरपालिकाको पछिल्लो    मतपरिणाममा एमाले अगाडि,
बुटवल उपमहानगरपालिकाको पछिल्लो मतपरिणाममा एमाले अगाडि,
काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन- सिंह
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
प्रदेशसभा सदस्य मनाङ्गे स्वयम्भुबाट पक्राउ
प्रदेशसभा सदस्य मनाङ्गे स्वयम्भुबाट पक्राउ
आज साउनको तेस्रो सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको तेस्रो सोमबार, कस्तो छ तपाईंको राशिफल?
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित