इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?

सारांश

  • नयाँदिल्ली, १४ जेठ ।
  • अाइतबार राती भएकाे  ११ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जित्याे ।
  • सनराइजर्स हैदराबादलाई  ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बन्याे ।

नयाँदिल्ली, १४ जेठ । अाइतबार राती भएकाे  ११ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जित्याे ।

सनराइजर्स हैदराबादलाई  ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बन्याे । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।

तर कुन टिमलेकति पैसा पाए र क ुन खेलाडिले कुन अवार्ड पाए हेर्नुहाेस ।

कसलाई कुन अवार्ड ?

विजेता: चेन्नई सुपर किङ्स– ४१ करोड २८ लाख रूपैयाँ
उपविजेता: सनराइज हैदारावा– २० करोड ६४ लाख रूपैयाँ
तेस्रो: कोलकोत्ता नाइट राइडर्स– १० करोड २४ लाख रूपैयाँ
चौथो:  राजस्थान रोयल्स– १० करोड २४ लाख रूपैयाँ
ओरेन्ज क्याप: काने विलियम्सन (७३५ रन)– १६ लाख रूपैयाँ
पर्पल क्याप– एन्ड्रु टाय (२४ विकेट)– १६ लाख रूपैयाँ
सर्वाधिक छक्का– रिसब पन्त (३७)– १ लाख ६० हजार रूपैयाँ
इमर्जिङ प्लेयर– रिसब पन्त १६ लाख रूपैयाँ
उत्कृष्ट क्याच– ट्रेन्ट बोल्ट– १६ लाख रूपैयाँ
भ्यालुएवल प्लेयर– सुनिल नाराने–१६ लाख रूपैयाँ
आइपिएल फेयर प्ले अवार्ड– मुम्बई इन्डियन्स– १० लाख रूपैयाँ
प्लेयर अफ दी टुर्नामेन्ट– सुनिल नाराने
सर्वाधिक रन– काने विलियम्स
सर्वाधिक रन – रिसब पन्त (१२८)
स्टाइलिस प्लेयर अफ द सिजन– रिसब पन्त– १ लाख ६० हजार रूपैयाँ
सर्वाधिक डट बलिङ रासिद खान १५८

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
प्रधानमन्त्री ओलीको सगरमाथा चढ्ने इच्छा अधुरै रहेपछि…
प्रधानमन्त्री ओलीको सगरमाथा चढ्ने इच्छा अधुरै रहेपछि…
महासमिति बैठकमा देउवालाई देखाईदिने पौडेलको चेतावनी
महासमिति बैठकमा देउवालाई देखाईदिने पौडेलको चेतावनी
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने देउवाको आश्वासन
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा
जग्गा संरक्षण आयोगको टोली दमकमा
जग्गा संरक्षण आयोगको टोली दमकमा
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

तपाईंले छुटाउनुभयो कि?