सर्वोच्चको फैसला राप्रपाले गर्यो स्वागत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सर्वोच्चको फैसला राप्रपाले गर्यो स्वागत

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले एनसेलले छलेको अर्बौं पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले फैसलाको स्वागत गरेको छ ।
  • प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङद्धारा जारी विज्ञप्तिमा राज्यले रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गरेका छन् ।

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले छलेको अर्बौं पूँजीगत लाभकर राज्य ढुकुटीमा दाखिला गर्न भनी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले फैसलाको स्वागत गरेको छ ।

प्रचारप्रसार समितिका संयोजक राजेन्द्र गुरुङद्धारा जारी विज्ञप्तिमा राज्यले रकम उठाउनु भनि अदालतले गरेको निर्णय प्रशंसनीय तथा स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । पार्टीका नेताहरुले त्यस विषयमा निरन्तर ध्यानाकर्षण गर्दै आएको दाबी समेत गरेका छन् ।

लाभकरअन्तर्गत एनसेलले ६५ अर्ब रुपैयाँ तिर्नुपर्ने कर कार्यालयले ठहर गरेको राप्रपाले जनाएको हो । अदालतको निर्णयलाई छिटो कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर एनएसएलको क्वालिफायरमा
स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
Speedy Methods To Microfiber Towels House Depot In Detailed Depth
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान  ?
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान ?
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक