कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन् ।
  • उनी डेंगुबाट संक्रमित भएका थिए ।

विराटनगर । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन् । उनी डेंगुबाट संक्रमित भएका थिए ।

संक्रमण भइ उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए । प्लेटलेट्स घटेर ४९ हजारमा आइपुगेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । अहिले उनको स्वास्थ्य केही सुधार आएको उनीसंगै रहेका नवीन शिवाकोटीले जानकारी दिए ।

चिकित्सकका अनुसार मुटुमा पलाएको सिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई
प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई
कोरोना अस्थायी अस्पतालमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ
कोरोना अस्थायी अस्पतालमा मृत्यु भएकी युवतीको रिपोर्ट नेगेटिभ
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध
पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

तपाईंले छुटाउनुभयो कि?