क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
२९ पटक हेरिएको
Shares
क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ।
  • गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो।

चेल्सीलाई खेलको ८९औं मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए।

यसअघि चेल्सीका लागि खेलको १३औं मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५औं मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले बराबरी गोल गरेका थिए।

यो चेल्सीको यस सिजनमा सातौं जित हो। यो जितपछि १९ खेलमा २५ अंकसहित चेल्सी १०औं स्थानमा रहेको छ। त्यस्तै क्रिस्टल प्यालेसको भने यस सिजनमा यो नवौं हार हो । यो हारपछि प्यालेसको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइन सेवाबाट लालपुर्जा वितरण
अनलाइन सेवाबाट लालपुर्जा वितरण
पिकेका छात्राहरुबीच कुटाकुट
पिकेका छात्राहरुबीच कुटाकुट
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बाँदर नियन्त्रण गर्न बजेट विनियोजन
बाँदर नियन्त्रण गर्न बजेट विनियोजन
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै

तपाईंले छुटाउनुभयो कि?