३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
३० पटक हेरिएको
Shares
३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस

सारांश

  • जापानमा समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
  • ३७ सय पर्यटक बोकेको जहाजमा दश जनामा संक्रमण भेटिएको जनाइएको छ ।
  • जापानी मन्त्री काटसुनोबु काटुले परीक्षणका क्रममा ३१ मध्ये दशजनामा संक्रमण भेटिएको जनाएका छन् ।

जापानमा समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । ३७ सय पर्यटक बोकेको जहाजमा दश जनामा संक्रमण भेटिएको जनाइएको छ ।

जापानी मन्त्री काटसुनोबु काटुले परीक्षणका क्रममा ३१ मध्ये दशजनामा संक्रमण भेटिएको जनाएका छन् । पर्यटकहरुमध्ये धेरैजसो विरामी परेपछि परीक्षण भएको थियो । संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

जहाजमा विरामी परेपछि समुन्द्री सुरक्षाकर्मीले जहाजलाई किनारमा ल्याएर यात्रीलाई झारेका थिए । तर, जहाजलाई बन्दरगाहमा लान नदिइएको बुझिएको छ ।
२० जनवरीमा योकोहामाबाट छुटेको जहाज ३ फेब्रुअरीमा फर्किएको थियो । जहाज ओकिनावा र क्युशु टापुका अलावा हङकङ र भियतनाममा रोक्किएको थियो ।

जपानमा अहिलेसम्म २३ वटा कोरोना भाइरसको विरामी भेटिइसकेका छन् ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारकर्मी लामिछानेलाई सार्वजनिक स्थानमा यी कुरा बोल्न बन्देज
सञ्चारकर्मी लामिछानेलाई सार्वजनिक स्थानमा यी कुरा बोल्न बन्देज
हेर्नुस् आज तपाइँको भाग्य यस्तो छ…
हेर्नुस् आज तपाइँको भाग्य यस्तो छ…
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
तीन वर्षपछि चिज उद्योग पुनः सञ्चालनमा
तीन वर्षपछि चिज उद्योग पुनः सञ्चालनमा
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
झापामा ओलीलाई दोब्बर मतको अग्रता, सबै क्षेत्रमा वाम गठवन्धन अगाडि
मंसिर अन्तिम साता मोदीको नेपाल  भ्रमणको तयारी  !
मंसिर अन्तिम साता मोदीको नेपाल भ्रमणको तयारी !

तपाईंले छुटाउनुभयो कि?