क्षितिजको गीतमा शिरबन्दी र पाउजुका कुरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७३
|
|
३०१ पटक हेरिएको
Shares
क्षितिजको गीतमा शिरबन्दी र पाउजुका कुरा

सारांश

  • काठमाडौँ ।
  • गायक क्षितिज कुलुङ्ग आफ्नो नयाँ गीत ‘आकाशै बाट​’का कारण यतिबेला चर्चामा छन् ।
  • संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेको गीत मार्फत आफ्ना दर्शक स्रोताहरु माझ पुगेका हुन् ।

काठमाडौँ । गायक क्षितिज कुलुङ्ग आफ्नो नयाँ गीत ‘आकाशै बाट​’का कारण यतिबेला चर्चामा छन् । संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेको गीत मार्फत आफ्ना दर्शक स्रोताहरु माझ पुगेका हुन् ।

संजय र मनिषाले कलात्मक अभिनय गरेको गीतमा ऋिषि जमर्कट्टेलको शब्द तथा ध्रुव डी – वानको सङीत रहेको छ । सागर गौतमको छाँयाकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।

बिभिन्न फुटकर एल्बमहरुमा समेत स्वर दिइरहेका गायक कुलुङ्ग काठमाडौँका १५ वटा भन्दा बढि स्कुलहरुका सङीत प्रशिक्षकका रुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए
१०१ स्थानीय तहको नतिजा, कहाँ को विजयी ?
१०१ स्थानीय तहको नतिजा, कहाँ को विजयी ?
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने

तपाईंले छुटाउनुभयो कि?