नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए
सारांश
- आज नेपालमा ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।
- योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.
- डा.
आज नेपालमा ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । शनिबार कोरोना संक्रमणबाट १२९ जनाको निधन भएको थियो । आज १८ हजार ९ सय ६५ जनाको परिक्षणमा पिसीआर प्रविधिबाट ७५ सय ५८ जना र एन्टिजेन विधिबाट २१६ जना संक्रमित भएको पुष्टि भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया