आसिका राजौरे बनिन् डान्स आईकन दाङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २४, २०७३
|
|
३५७ पटक हेरिएको
Shares
आसिका राजौरे बनिन् डान्स आईकन दाङ

सारांश

  • मध्यपस्चिमाञ्चल स्तरीय नृत्य बिद्यााको महासंग्राम डान्स आईकन दाङ (डि.
  • आई.
  • डि) को खिताब दाङ तुलसिपुरकि आसिका रजौरे ले जितेकि छन ।

मध्यपस्चिमाञ्चल स्तरीय नृत्य बिद्यााको महासंग्राम डान्स आईकन दाङ (डि.आई.डि) को खिताब दाङ तुलसिपुरकि आसिका रजौरे ले जितेकि छन ।
घोराही निमा हल मा शनिबार भएको ग्राण्ड फिनालेमा अन्तिम १७ प्रतिस्पर्धीलाई पछि पार्दे रजौरेले उपाधि हात पारेकि हुन् । बिजेता घोषणा संगै रजौरेले १लाख ११ हजार एक सय ११ रुपैया,मोबाईल सेट, गिफ्ट ह्याम्पर र ५ वटा म्युजिक भिडियोका कन्ट्रयाक्ट हात परेकि छन् ।

नृत्यबिद्याका धुन्धर हस्तिहरु कोरियो ग्राफर दिपक चौधरी र मोडल रिना थापा मगरको निर्णयमा रजौरेलाई बिजेता घोषणा गरिएको डान्स आईकन दाङका संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
डान्स आईकन दाङका संयोजक बिष्णुकुमार देवकोटाको सभाअध्यक्षता एवं समाजसेवी देवि नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा लेडि फस्ट सीया लामिछाने,जेन्स फस्टमा आकाश बि.के, भेट्रान मेगा डान्सरमा श्रीजना के.सी.,सुपर डान्सरमा एरिका आचार्य,डान्स किङ्गमा कुबेर वलि,डान्स क्विनमा करिस्मा पुन मगर, मोस्ट हर्ट टचिङ्ग डान्सरमा उपासना साक्य,फस्ट रनरअपमा एलिशा बैष्य र ईसिका पुनले आवार्ड हात पार्नुभएको छ । यसैगरी शनिबार राति अबेर सम्म संचालित फिनालेमा सेकेन्ड रनरअप बाटुलि घर्तिमगर, थर्ड रनरअपमा मनोज श्रेष्ठ,पब्लिक च्वाईस आवार्डमा श्रीजना बि.के,जज च्वाईसअवार्डमा रीना रोका,डाईरेक्टर्स च्वाईसमा रीतेश गौतम,जज राउण्ड टपरमा बर्षा बुढाथोकी र पारस थापा हुनुभएको छ ।

कार्यक्रममा मोडल लोसिना लामिछाने लाई बेष्ट कोरीयो ग्राफर घोषणा गरियो ।
दाङ जिल्लालाई आधारमानेर जिल्लामा मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धनरासिको हो । कायक्रमको संचालन डाईरेक्टर दिपक वलिले गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राजनीतिक स्थिरता र विकास चाहनुहुन्छ कि हुँदैन ? चाहनुहुन्छ भने वाम गठबन्धनलाई जिताउनुपर्छ नारायणकाजी
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
Inter-Korean summit preparation underway at border truce village !
Inter-Korean summit preparation underway at border truce village !
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार
लोसपालाई सरकारमा ल्याउन मन्त्रालय फुटाउन प्रधानमन्त्री तयार
Will Latino Mail Order Star of the wedding Fill Your daily life With Completely happy Marriage?
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा