१०१ स्थानीय तहको नतिजा, कहाँ को विजयी ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
|
४० पटक हेरिएको
Shares
१०१ स्थानीय तहको नतिजा, कहाँ को विजयी ?

सारांश

  • काठमाडौं, असोज ७ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ ।
  • अहिलेसम्म कांग्रेसको अग्रता छ ।
  •  अहिलेसम्म १ सय ३६ स्थानीय तह मध्ये १ सय १ तहको अन्तिम नतिजा आएको छ ।

काठमाडौं, असोज ७ – प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावको मतगणना भइरहेको छ । अहिलेसम्म कांग्रेसको अग्रता छ ।  अहिलेसम्म १ सय ३६ स्थानीय तह मध्ये १ सय १ तहको अन्तिम नतिजा आएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेपाल संघीय समाजवादी र नयाँ शक्तिले प्रमुख पद जितेका छन् ।

प्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा)
मेयर–८, अध्यक्ष–९
१७) महोत्तरीको जलेश्वर नगरपालिका – रामशंकर मिश्र
१६) रौतहटको गुजरा नगरपालिका – सन्तलाल चौधरी
१५) सर्लाहीको गोडैटा नगरपालिका – देवेन्द्रकुमार यादव
१४) सर्लाहीको चन्द्रनगर गाउँपालिका – महेन्द्र महतो
१३) सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – सतिस कुमार सिंह
१२) सर्लाहीको बलरा नगरपालिका – अभय सिंह
११) महोत्तरीको एकडारा गाउँपालिका – रामछविला साह
१०) महोत्तरीको भँगाहा नगरपालिका – संजिवकुमार साह
९) बाराको परवानीपुर गाउँपालिका – हरिनारायण शाह
८) महोत्तरीको मटिहानी नगरपालिका–हरिप्रसाद मण्डल
७) सप्तरीको रुपनी गाउँपालिका–हरेराम यादव
६) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–विनोदकुमार साह
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – शिवनारायण साह
३) सर्लाहीको कौडेना गाउँपालिका – रामप्रसाद राय
२) बाराको देवताल गाउँपालिका – चन्दन कुमार सिंह
१) धनुषाको हंसपुर नगरपालिका–रामज्ञान मण्डल

नेपाली कांग्रेस
मेयर–१८, अध्यक्ष–१२
३०) महोत्तरीको लोहारपट्टी नगरपालिका–शैलेन्द्र यादव
२९) रौतहटको राजदेवी नगरपाकिला – धिरेन्द्र सिंह
२८) रौतहटको राजपुर नगरपालिका – शेख सकिल
२७) सप्तरीको सुरुङ्गा नगरपालिका – मुक्तिनाथ चौधरी
२६) रौतहटको दुर्गा भगवती गाउँपालिका – अरुण शाह
२५) रौतहटको फतुवा विजयपुर नगरपालिका – गोपाल राय यादव
२४) धनुषाको नगराईन नगरपालिका – प्रमेश्वर साह
२३) धनुषाको कमला नगरपालिका – रामउदगार गोइत
२२) बाराको सिमरौनगढ नगरपालिका – विजयशंकर यादव
२१) धनुषाको धनुषाधाम नगरपालिका – बालेश्वर मण्डल
२०) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – परशुराम चौधरी
१९) सर्लाहीको बसवरिया गाउँपालिका–रामअयोधा राय
१८) पर्साको पर्सागढी नगरपालिका–लोकनारायण यादव
१७) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– योगेन्द्र पञ्जियार
१६) बाराको निजगढ नगरपालिका–सुरेश खनाल
१५) सिरहाको कल्याणपुर नगरपालिका–सूर्यानाथ मण्डल
१४) रौतहटको चन्द्रपुर नगरपालिका–रामचन्द्र चौधरी
१३) महोत्तरीको औरही नगरपालिका–सुनिलकुमार यादव
१२) रौतहटको गढीमाई नगरपालिका–श्याम यादव
११) सर्लाहीको हरिपुर्वा नगरपालिका–सीयाराम राम
१०) धनुषाको धनौजी गाउँपालिका – बद्रीनारायण सिंह
९) सर्लाहीको रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा
८) सप्तरीको बेल्ही चपेना गाउँपालिका – परमानन्द यादव
७) बाराको करैयामाई गाउँपालिका – भुवनेश्वर धामी
६) सप्तरीको विष्णुपुर गाउँपालिका–लिलाम्बर यादव
५) सर्लाहीको धनकौल गाउँपालिका–रामआश्रय साह
४) धनुषाको औरही गाउँपालिका–ब्रह्मदेव यादव
३) धनुषाको जनकनन्दनी गाउँपालिका–अब्दुल वारिक शेष
२) सिरहाको नवराजपुर गाउँपालिका–विश्वमोहन यादव
१) रौतहटको परोहा नगरपालिका–शेख वकिल

माओवादी केन्द्र
मेयर–११, अध्यक्ष–८
१९) महोत्तरीको बर्दिबास नगरपालिका–विदुर कार्की
१८) पर्साको जगरनाथपुर गाउँपालिका – जालिम मियाँ अन्सारी
१७) सिरहाको गोलबजार नगरपालिका – देवनाथ साह
१६) सर्लाहीको चक्रघट्टा गाउँपालिका – विक्रम यादव
१५) धनुषाको विदेह नगरपालिका – बेचन दास तत्मा
१४) महोत्तरीको साम्सी गाउँपालिका – फारुक शेख
१३) सर्लाहीको बागमती नगरपालिका – भरतकुमार थापा
१२) रौतहटको यमुनामाई गाउँपालिका – श्रीप्रसाद मुखिया विन
११) धनुषाको शहीद नगरपालिका – उदय कुमार बरबरीया यादव
१०) पर्साको छिपहरमाई गाउँपालिका – मनोज गुप्ता
९) महोत्तरीको रामगोपालपुर नगरपालिका–अशोक मण्डल
८) सिरहाको धनगढीमाई नगरपालिका– हरिनारायण चौधरी
७) सिरहाको मिर्चैया नगरपालिका–श्रवण यादव
६) महोत्तरी गौशाला नगरपालिका–शिवनाथ महतो
५) सिरहाको औरही गाउँपालिका – सिद्धार्थ यादव
४) रौतहटको मौलापुर नगरपालिका – रिनाकुमारी साह
३) पर्साको ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ
२) सिरहाको अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
१) सिरहाको कर्जन्हा नगरपालिका–गंगा पासवान

नेकपा एमाले
मेयर–७, अध्यक्ष–५
१२) सर्लाहीको हरिवन नगरपालिका – गणेश प्रसाईं
११) सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
१०) सर्लाहीको लालबन्दी नगरपालिका – मानबहादुर खड्का
९) धनुषाको मिथिला नगरपालिका – हरिनारायण महतो
८) सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
७) धनुषाको मिथिला बिहारी नगरपालिका–अनिल यादव
६) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–केदारनाथ यादव
५) सिरहाको नरहा गाउँपालिका–रामशरण यादव
४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
३) पर्साको पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–उत्तम गौतम

संघीय समाजवादी फोरम नेपाल
मेयर–६, अध्यक्ष–१२
१८) रौतहटको बौद्धीमाई नगरपालिका – राजुरञ्जन यादव
१७) रौतहटको माधवनारायण नगरपालिका – विरेन्द्र यादव
१६) पर्साको विन्दवासिनी गाउँपालिका – श्रीलाल साह कानु
१५) सप्तरीको बोदे बरसाइन नगरपालिका – आतेशकुमार सिंह
१४) सिरहाको बरियारपट्टी गाउँपालिका – सन्तोष कुमार महतो
१३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – रामबल्लभ साह
१२) बाराको सुवर्ण गाउँपालिका – महेन्द्रप्रसाद यादव
११) सप्तरीको बलान बिहुन गाउँपालिका – दयानन्द गोहित
१०) धनुषाको लक्ष्मीनिया गाउँपालिका – विन्देश्वर यादव
९) बाराको फेटा गाउँपालिका – अमिरीलाल प्रसाद शाह
८) धनुषाको गणेशमान चारनाथ नगरपालिका–रामबाबु यादव
७) रौतहटको देवाहिगुनाही नगरपालिका–धर्मेन्द्र पटेल
६) सप्तरीको तिरहुत गाउँपालिका–हेमन्तकुमार बहरखेर
५) महोत्तरीको सोनमा गाउँपालिका–राजकुमार यादव
४) बाराको पचरौता नगरपालिका–रमेशप्रसाद यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – किसुनदेव राय
२) सिरहाको विष्णुपुर गाउँपालिका–जागेश्वर यादव
१) सिरहाको भगवानपुर गाउँपालिका–वेचनप्रसाद यादव

फोरम लोकतान्त्रिक
मेयर–१, अध्यक्ष–२
३) बाराको विश्रामपुर गाउँपालिका – अमिरी पाल
२) रौतहटको इशनाथ नगरपालिका–सन्तोष मेहता
१) सर्लाहीको विष्णु गाउँपालिका–जवाहरलाल यावद

नेपाल संघीय समाजवादी पार्टी
अध्यक्ष–१
१) पर्साको कालिकामाई गाउँपालिका– नथुनी कुशवाहा

नयाँ शक्ति पार्टी नेपाल
अध्यक्ष –१
१) सप्तरीको छिन्नमस्ता गाउँपालिका – सुर्यनारायण मण्डल (क्रुर)

उपप्रमुख पदमा विजयी

राष्ट्रिय जनता पार्टी
उपमेयर–११, उपाध्यक्ष–११
२२) महोत्तरीको जलेश्वर नगरपालिका – मुनसुनदेवी
२१) रौतहटको गुजरा नगरपालिका – रौशन खातुन
२०) सर्लाहीको गोडैटा नगरपालिका – अञ्जना कुशवाहा
१९) सर्लाहीको चन्द्रनगर गाउँपालिका – बिनाकुमारी
१८) सप्तरीको छिन्नमस्ता गाउँपालिका – उषाकुमारी मण्डल
१७) सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – सुचिता कुमारी यादव
१६) सर्लाहीको बलरा नगरपालिका – रामश्वरी देवी
१५) महोत्तरीको एकडारा गाउँपालिका – महजवी खातुन
१४) महोत्तरीको भँगाहा नगरपालिका – गंगाकुमारी सिंह
१३) बाराको सिमरौनगढ नगरपालिका – रिमादेवी
१२) बाराको परवानीपुर गाउँपालिका – सावित्रीदेवी पटेल
११) सर्लाहीको बसवरिया गाउँपालिका–रिनाकुमारी राय
१०) महोत्तरीको मटिहानी नगरपालिका–शिवोदेवी साह
९)महोत्तरीको औरही नगरपालिका–रेणु झा
८) सप्तरीको रुपनी गाउँपालिका–बेचनकुमारी सरदार
७) सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–गीता देवी राय
६) बाराको पचरौता नगरपालिका–इन्दुकुमारी यादव
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सीतादेवी शाह
४) सप्तरीको डाक्नेश्वरी नगरपालिका – इन्दुदेवी यादव
३) सर्लाहीको कौडेना गाउँपालिका – सुनिता देवी
२) बाराको देवताल गाउँपालिका – रामपतिदेवी महतो
१) धनुषाको हंसपुर नगरपालिकाको–रेणु झा

नेपाली कांग्रेस
उपमेयर–१२, उपाध्यक्ष–१३
२५) महोत्तरीको लोहारपट्टी नगरपालिका–सरीता देवी शर्मा
२४) रौतहटको राजपुर नगरपालिका – सहिरा खातुन
२३) पर्साको विन्दवासिनी गाउँपालिका – किरण देवी
२२) सप्तरीको सुरुङ्गा नगरपालिका – बिन्दुकुमारी पासवान
२१) रौतहटको दुर्गा भगवती गाउँपालिका – मञ्जुदेवी
२०) धनुषाको नगराईन नगरपालिका – रञ्जुकुमारी साह
१९) धनुषाको कमलामाई नगरपालिका – शीलादेवी मण्डल
१८) धनुषाको धनुषाधाम नगरपालिका – विद्यादेवी भुजेल
१७) सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका – मीनादेवी चौधरी
१६) पर्साको पर्सागढी नगरपालिका–अर्चना चौधरी
१५) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– रचना माथेमा
१४) सिरहाको कल्याणपुर नगरपालिका–रोहिनी कुमारी यादव
१३) रौतहटको गढीमाई नगरपालिका–सुभद्रा यादव
१२) सर्लाहीको हरिपुर्वा नगरपालिका–चन्द्रकला पञ्जियार
११) धनुषाको धनौजी गाउँपालिका – रामवतीदेवी मण्डल
१०) सर्लाहीको रामनगर गाउँपालिका – नितुदेवी यादव
९) सप्तरीको बेल्ही चपेना गाउँपालिका – पुष्पमाला कुमारी मण्डल
८) बाराको करैयामाई गाउँपालिका – चित्ररेखा चौधरी
७) सप्तरीको विष्णुपुर गाउँपालिका–जञ्जिरा यादव
६) सर्लाहीको धनकौल गाउँपालिका– अकली सहनी
५) धनुषाको औरही गाउँपालिका– मिरादेवी सहनी
४) धनुषाको जनकनन्दनी गाउँपालिका– भारती कार्की
३) सिरहाको नवराजपुर गाउँपालिका–शोभाकुमारी यादव
२) पर्साको पटेर्वा सुगौली गाउँपालिका–ममता चौधरी
१) रौतहटको परोहा नगरपालिका–सुगन्धी गिरी
माओवादी केन्द्र
उपमेयर–१५, उपाध्यक्ष–६
२१) महोत्तरीको बर्दिबास नगरपालिका–कृष्णमाया गौतम
२०) रौतहटको माधवनारायण नगरपालिका – सिमलकुमारी शाह
१९) सिरहाको गोलबजार नगरपालिका – रेशमकुमारी थापा (यशु)
१८) रौतहटको फतुवा विजयपुर नगरपालिका – कान्तिदेवी महतो
१७) सर्लाहीको चक्रघट्टा गाउँपालिका – बसोधादेवी यादव
१६) धनुषाको विदेह नगरपालिका – निलमदेवी मण्डल
१५) महोत्तरीको साम्सी गाउँपालिका – नागिनादेवी यादव
१४) सर्लाहीको बागमती नगरपालिका – लिला मोक्तान
१३) रौतहटको यमुनामाई गाउँपालिका – गीतादेवी शाह
१२) धनुषाको शहीद नगरपालिका – शिलादेवी कापडी
११) पर्साको छिपहरमाई गाउँपालिका–मदिना खातुन
१०) महोत्तरीको रामगोपालपुर नगरपालिका–सीतादेवी साह
९) सिरहाको धनगढीमाई नगरपालिका–फूलकुमारी श्रेष्ठ
८) धनुषाको गणेशमान चारनाथ नगरपालिका–मिनादेवी यादव
७) रौतहटको देवाहिगुनाही नगरपालिका–परनिया देवी
६) सिरहाको मिर्चैया नगरपालिका–जिवसदेवी साह
५) महोत्तरी गौशाला नगरपालिका–आशा लामा
४) रौतहटको मौलापुर नगरपालिका – गौरीशंकर प्रसाद जयसवाल
३) पर्साको ठोरी गाउँपालिका – शान्तिमाया थिङ
२) सिरहाको अर्नामा गाउँपालिका–सीयावती मुखिया
१) सिरहाको कर्जन्हा नगरपालिका–ज्ञानुकुमारी श्रेष्ठ

नेकपा एमाले
उपमेयर–९, उपाध्यक्ष–४
१३) सर्लाहीको हरिवन नगरपालिका – रेणु पौडेल
१२) सिरहाको लहान नगरपालिका – सरियारकुमारी चौधरी
११) सर्लाहीको लालबन्दी नगरपालिका – शान्ति लामा
१०) धनुषाको मिथिला नगरपालिका – ताराकुमारी बस्नेत
९) सिरहाको सुखीपुर नगरपालिका – रेणुदेवी शाह
८) धनुषाको मिथिला बिहारी नगरपालिका–अनिता शाह
७) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–अमलादेवी यादव
६) बाराको निजगढ नगरपालिका–लीला लामिछाने खनाल
५) सिरहाको नरहा गाउँपालिका–गुलाबदेवी चौधरी
४) रौतहटको चन्द्रपुर नगरापालिका–रामरती चौधरी
३) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मिरादेवी महतो
२) धनुषाको बटेश्वर गाउँपालिका–डम्बरबहादुर राउत
१) सप्तरीको सप्तकोशी नगरपालिका–आशा चौधरी

संघीय समाजवादी फोरम नेपाल
उपमेयर–३, उपाध्यक्ष–१४
१७) रौतहटको राजदेवी नगरपालिका – अंशु सिंह
१६) रौतहटको बौद्धीमाई नगरपालिका – प्रेमलता कुशवाह
१५) पर्साको जगरनाथपुर गाउँपालिका – विशमिला खातुन
१४) सप्तरीको बोदे बरसाइन नगरपालिका – रञ्जुकुमारी साह
१३) सिरहाको बरियारपट्टी गाउँपालिका – रेखाकुमारी यादव
१२) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका – आशादेवी साह
११) बाराको सुवर्ण गाउँपालिका – बबिता यादव
१०) सप्तरीको बलान बिहुन गाउँपालिका – रुबी गुप्ता
९) धनुषाको लक्ष्मीनिया गाउँपालिका – इन्द्रकला देवी
८) बाराको फेटा गाउँपालिका – कमरुन खातुन
७) सप्तरीको तिरहुत गाउँपालिका–तिर्थमाया मण्डल
६) महोत्तरीको सोनमा गाउँपालिका–विमादेवी साह
५) पर्साको कालिकामाई गाउँपालिका– राजेश चौरसिया
४) सिरहाको औरही गाउँपालिका – सीताकुमारी यादव
३) सर्लाहीको पर्सा गाउँपालिका – इन्द्रकलादेवी साह
२) सिरहाको विष्णुपुर गाउँपालिका–अरहुलियादेवी सिंह
१) सिरहाको भगवानपुर गाउँपालिका–सीतादेवी यादव

फोरम लोकतान्त्रिक
उपमेयर–१, उपाध्यक्ष–२
३) बाराको विश्रामपुर गाउँपालिका – सुमित्रादेवी
२) रौतहटको इशनाथ नगरपालिका–हुसनीआरा खातुन
१) सर्लाहीको विष्णु गाउँपालिका – उषा देवी

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Jhanak Puri

    No ma hamro NGO Party!!!

    Comment Author

    Mahendra Pokhrel

    Ra c

    Comment Author

    Mahendra Pokhrel

    Ramro gar aafno nagar lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?