खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित

सारांश

  • धनगढी २५,पुष।
  • तिर्थ रानाले ह्याट्रिक गरेपछि  नेपाल पुलिस क्लबले तेस्रो नेपालअन्तर्राष्ट्रिय आईस    सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ ।
  • पहिलो हाफमा २ गोल गरेका तिर्थले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

धनगढी २५,पुष।तिर्थ रानाले ह्याट्रिक गरेपछि  नेपाल पुलिस क्लबले तेस्रो नेपालअन्तर्राष्ट्रिय आईस    सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफमा २ गोल गरेका तिर्थले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यससँगै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको अतिरिक्त समयमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिय । ह्याट्रिक गोल गर्दै पुलिसलाई जित दिलाएका तिर्थ म्यान अफ द म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।

पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । बिहिबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।

(https://www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?