चिरञ्जिवि थापाले धनकुटाका २५ जना बालबालिकालाई छात्रबृत्ति दिंदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
चिरञ्जिवि थापाले धनकुटाका २५ जना बालबालिकालाई छात्रबृत्ति दिंदै

सारांश

  • विगत लामो समय देखी बिदेशीभूमी जापानमा व्यवसय गर्दै आउनु भएका समाजसेवी चिरञ्जिवि थापाले आफ्ना पुर्खजहरुको थलो धनकुटा रहेको भन्दै आफ्ना पुर्खाहरुको सम्झना स्वरुप धनकुटाका बिभिन्न बिद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा असाहाय २५ जना बालबालिकाहरुका लागि छात्रबृत्ति वितरण गर्ने हुनुभएको छ ।
  • प्राथना गर्ने हात भन्दा सेवा गर्ने हात सँधै असल हुन्छन् भन्ने थापा धनकुटाको तेलिया गाउँ आफ्ना पुर्खजहरुको थलो रहेको बताउनुहुन्छ ।
  • लामो समयदेखी जापानमा बसी व्यवसाय सञ्चालन गर्दै आउनुभएका थापा नेपालमा पौरखी ग्रुप मार्फत होटल, हाइड्रो, सोलार तथा बैङ्किङ सेवामा समेत कार्यरत हुनुहुन्छ ।

विगत लामो समय देखी बिदेशीभूमी जापानमा व्यवसय गर्दै आउनु भएका समाजसेवी चिरञ्जिवि थापाले आफ्ना पुर्खजहरुको थलो धनकुटा रहेको भन्दै आफ्ना पुर्खाहरुको सम्झना स्वरुप धनकुटाका बिभिन्न बिद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब तथा असाहाय २५ जना बालबालिकाहरुका लागि छात्रबृत्ति वितरण गर्ने हुनुभएको छ । प्राथना गर्ने हात भन्दा सेवा गर्ने हात सँधै असल हुन्छन् भन्ने थापा धनकुटाको तेलिया गाउँ आफ्ना पुर्खजहरुको थलो रहेको बताउनुहुन्छ ।

लामो समयदेखी जापानमा बसी व्यवसाय सञ्चालन गर्दै आउनुभएका थापा नेपालमा पौरखी ग्रुप मार्फत होटल, हाइड्रो, सोलार तथा बैङ्किङ सेवामा समेत कार्यरत हुनुहुन्छ । नेपालका बिभिन्न जिल्लामा समाजसेवाका लागि हातमालो गर्दै आउनुभएका थापा हाल एनआरएन जापानमा सल्लाहकारको रुपमा समेत कार्यरत थापाले आफूले घोषणा गरेको छात्रबृत्ति रकम विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको नमस्ते धनकुटा कार्यक्रम मार्फत वितरण गर्न लाग्नु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
सीके राउत र विप्लव समुहका २ सय ९४ जना नेता तथा कार्यकर्ता पक्राउ
प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित सम्मानित
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित सम्मानित
ऐश्वर्यासँग काम गर्न चाहने यी हलिउड अभिनेता !
ऐश्वर्यासँग काम गर्न चाहने यी हलिउड अभिनेता !
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल

तपाईंले छुटाउनुभयो कि?