गगनसँग हारेका राजनले मुस्कुराउँदै दिए बधाई
सारांश
- काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएपछि उहाँका प्रत्यासी एमालेका उम्मेदवार राजन भट्टराईले बधाई दिनुभएको छ ।
- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार थापाले एमालेका भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
- थापाले २१ हजार ५ सय ५१ मत ल्याउँदा भट्टराईले १८ हजार १ सय ४० मत ल्यानुभएको थियो ।
काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएपछि उहाँका प्रत्यासी एमालेका उम्मेदवार राजन भट्टराईले बधाई दिनुभएको छ ।
काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार थापाले एमालेका भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
थापाले २१ हजार ५ सय ५१ मत ल्याउँदा भट्टराईले १८ हजार १ सय ४० मत ल्यानुभएको थियो । थापा विजयी भएपछि एमालेका भट्टराईले उहाँलाई भेटेर नै बधाई तथा शुभकामना दिनुभएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया