गणतन्त्रको विकल्प गणतन्त्र नै होः मुख्यमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
गणतन्त्रको विकल्प गणतन्त्र नै होः मुख्यमन्त्री यादव

सारांश

  • जनकपुरधाम ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् ।
  • सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् ।

सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु कटिबद्ध रहेको बताए । “गणतन्त्रको अर्थ हो जनताका छोराछोरी आफ्नो शासन आफँै गर्न सक्षम छन् । देशहितको अर्थ लोकहित हो । यसमा शङ्का छैन्”, उक्त सन्देशमा भनिएको छ,“जतिसुकै ठूलो पदमा पुगे पनि नेतृत्वकर्ता दायित्वहीन हुन सक्दैनन् । नेताले गल्ती गरे जनदण्ड भोग्नुपर्ने हुन्छ ।”

हामी अगाडि बढिसकेका छौँ, अब जनताका अपेक्षाका कसीमा खरो उत्रन जरुरी छ । त्यसमा कटिवद्ध छौँ भन्दै मुख्यमन्त्री यादवले गणतन्त्र दिवसका अवसरमा मधेश प्रदेश र समस्त देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने- खानेपानी मन्त्री बीना मगर
मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित नहुने- खानेपानी मन्त्री बीना मगर
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ सम्पन्न
At least 13 dead in Indonesia ferry accident
At least 13 dead in Indonesia ferry accident
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता
अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)

तपाईंले छुटाउनुभयो कि?