पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
४५ पटक हेरिएको
Shares
पुनम पाण्डेलाइ यसरी निकालेको रहेछ प्रहरीले डेजाभु क्लब बाट !

सारांश

  • काठमाडौँ,  १ साउन।
  •   शुक्रबार नेपाल आएकी चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डेले आइतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लबमा फ्यानहरूसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको थियो।
  • तर प्रहरीले अनुमति नलिएको भन्दै कुनै पनि हालतमा कार्यक्रम हुन नदिने बताएको थियो।

काठमाडौँ,  १ साउन।  शुक्रबार नेपाल आएकी चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डेले आइतबार काठमाडौंको दरबारमार्गस्थित डेजाभु क्लबमा फ्यानहरूसँग बसेर विश्वकप फुटबल हेर्ने कार्यक्रम राखिएको थियो। तर प्रहरीले अनुमति नलिएको भन्दै कुनै पनि हालतमा कार्यक्रम हुन नदिने बताएको थियो।

तर अन्तिम समयमा अनुमति दिइयो। क्लबमा उनले फ्यानसँग बसेर विश्वकप फुटबलको फाइनल खेल हेरिन्। जब विश्वकप फुटबलको फाइनल खेल सकियो तब उनको नृत्य हेर्नको लागि दर्शकहरु आतुर थिए। तर जब उनी स्टेजमा पुगिन् त्यहाँको माहोल निकै फरक हुन पुग्यो। उनले प्रस्तुति दिएको केही मिनेटमै प्रहरीले उनलाई बाहिर निकाल्यो।

पाण्डे जब अाेके नेपा भन्दै चिच्याउदै स्टेज उक्लिन् त्यसपछि क्लबकाे माहाेल नै गरम भएकाे भिडियाेमा देख्न सकिन्छ ।

उनलार्इ प्रहरिले ५ मिनेटपनी स्टेजमा बस्न नदीएकाे क्लबमा गएका एकजना दर्शकले बताए ।

हेर्नुस् भिडियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?