गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
१६ पटक हेरिएको
Shares
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)

सारांश

  • काठमाडौं, १५ साउन ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा बाग्मती प्रदेशका सांसद केशब स्थापितले नेपालले जतिसक्दो चाँडो गाँजा खेतीलई वैधानिकता दिनुपर्ने बताएका छन् ।
  • देश धनी बनाउनको लागि गाँजालाई लिगलाईज गर्नुपर्ने उनको तर्क छ ।

काठमाडौं, १५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा बाग्मती प्रदेशका सांसद केशब स्थापितले नेपालले जतिसक्दो चाँडो गाँजा खेतीलई वैधानिकता दिनुपर्ने बताएका छन् । देश धनी बनाउनको लागि गाँजालाई लिगलाईज गर्नुपर्ने उनको तर्क छ । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता स्थापितले अहिलेपनि चार लाखले संगठित रुपमा गाँजा खेती गरिरहेको स्पष्ट पारेका हुन् । त्यस्तै, उनले मुलुकको २० प्रतिशत भूभागमा आँफैं उम्रिएको गाँजा रहेको सुनाए ।

https://youtu.be/XL62bA3k9wQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?