गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७३
|
|
२२७ पटक हेरिएको
Shares
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय

सारांश

  • गाई काटेर खाएको अभियोगमा पक्राउ परेका ओखलढुंगाको फेदिगुठ ८ का रामजी भनिने बेद बहादुर दर्जी कारागार चलान भएका छन् ।
  • गत फागुन १२ गते आफ्नै घरमा पालेको गाईको बाच्छी काटेर खाएको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।
  • त्यसपछि उनलाई जिल्ला अदालत ओखलढुंगामा उपस्थित गराई मुलुकी ऐन अन्तरगत चौपाय महलको दफा ११ बमोजिम १२ वर्षको कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिए ।

गाई काटेर खाएको अभियोगमा पक्राउ परेका ओखलढुंगाको फेदिगुठ ८ का रामजी भनिने बेद बहादुर दर्जी कारागार चलान भएका छन् ।

गत फागुन १२ गते आफ्नै घरमा पालेको गाईको बाच्छी काटेर खाएको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।
त्यसपछि उनलाई जिल्ला अदालत ओखलढुंगामा उपस्थित गराई मुलुकी ऐन अन्तरगत चौपाय महलको दफा ११ बमोजिम १२ वर्षको कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिए ।
नेपालको कानुनले गाई काट्नु वा मार्नुलाई अपराध ठहर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु
१३ औँ सागमा आज १५ स्वर्ण पदक जिताउनेहरु
IIFA ROCKS 2018: Anil Kapoor, Karan Johar, Iulia Vantur and others graced the event!
IIFA ROCKS 2018: Anil Kapoor, Karan Johar, Iulia Vantur and others graced the event!
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
नेपाल विद्यार्थी संघमा विवाद, महर समुह बिरूद्ध काफ्ले समूहले बाेलायाे बृहत केन्द्रीय समितिको बैठक
अमेरिकासँग सीधा सम्बन्ध स्थापित, तर नेपाल कतै ढल्केको छैन-परराष्ट्रमन्त्री ज्ञवाली
अमेरिकासँग सीधा सम्बन्ध स्थापित, तर नेपाल कतै ढल्केको छैन-परराष्ट्रमन्त्री ज्ञवाली
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
काठमाडौं क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने यस्तो छ रामविरको चुनावि एजेण्डा !
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’
ओली-प्रचण्ड : ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’

तपाईंले छुटाउनुभयो कि?