पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
४२ पटक हेरिएको
Shares
पेनाल्टीमा इन्टरद्वारा पीएसजी पराजित

सारांश

  • एजेन्सी ।
  • प्रि–सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा इन्टर मिलानले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ ।
  • मकाउमा शनिबार भएको खेलमा इन्टरले फ्रेन्च च्याम्पियन पीएसजीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराएको हो ।

एजेन्सी । प्रि–सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा इन्टर मिलानले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ ।

मकाउमा शनिबार भएको खेलमा इन्टरले फ्रेन्च च्याम्पियन पीएसजीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराएको हो । मकाउ ओलम्पिक स्टेडियममा खेलको निर्धा्रित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी अघि खेलको ४१ औं मिनेटमा थिलो केह्रेरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा सामुएल लोङ्गोले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

नयाँ सिजनको सुरुवात अघि प्रि–सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली मकाउमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवको सक्रियता किन बढ्यो ?
विप्लवको सक्रियता किन बढ्यो ?
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
३३ वर्षदेखि फरार अभियुक्त पक्राउ
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने  तयारी
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी