भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २७, २०७३
|
|
२०९ पटक हेरिएको
Shares
भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र

सारांश

  • सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आहृवान गरेको बन्दका कारण रुपन्देही जिल्लाको जनजीवन प्रभावित भएको छ ।
  • बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
  • भने बैंक, वित्तीय, शैक्षिक संस्था, उद्योग कलकारखाना लगायत बन्द रहेका छन् ।

सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले आहृवान गरेको बन्दका कारण रुपन्देही जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । भने बैंक, वित्तीय, शैक्षिक संस्था, उद्योग कलकारखाना लगायत बन्द रहेका छन् ।

जिल्लाको भैरहवा, बुटवल धकधई, लुम्बिनी लगायतका क्षेत्रमा बन्दको प्रभाव परेको छ ।

बेल्हिया नाका हँुदै भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र परेका छन् । यात्रुहरु रिक्सामा चर्को शुल्क तिरेर गन्तव्यमा जान बाध्य भएका छन् ।

छिटफुटमा रुपमा पसलहरु खुल्नुका साथै मोटरसाइकल चलाउनमा छुट दिइएका कारण मोटरसाइकलहरु चलेका छन् ।

जिल्लामा अपि्रय घटना नहुन दिनका लागि रुपन्देही प्रहरीले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ
डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’
डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !
६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे
६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो
श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह
श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह