म्याद थपका लागि महरालाई लगिदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
म्याद थपका लागि महरालाई लगिदै

सारांश

  • काठमाडौं।
  • प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ।
  • त्यहाँबाट महरलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिनेछ।

काठमाडौं। प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ। त्यहाँबाट महरलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिनेछ।संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?