घट्याे सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
घट्याे सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • आज बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य आज चौथो दिन १०० रुपैयाँले घटेको छ ।

काठमाडौं । आज बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य आज चौथो दिन १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ८  हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४०  रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?