घरबाट हराएका चाैधरी मृत फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • उदयपुर, २९ असार ।
  •   उदयपुरमा  चार दिन देखि हराइरहेका एक जनाकाे लास भेटिएकाे छ ।
  • उदयपुरकाे  त्रियुगा न पा  १ बस्ने  बर्ष ३० को सुसिलकान्त चौधरी मृत भेटिएकाे प्रहरीले बताएकाे छ ।

उदयपुर, २९ असार ।  उदयपुरमा  चार दिन देखि हराइरहेका एक जनाकाे लास भेटिएकाे छ ।

उदयपुरकाे  त्रियुगा न पा  १ बस्ने  बर्ष ३० को सुसिलकान्त चौधरी मृत भेटिएकाे प्रहरीले बताएकाे छ ।

यहि असार २५ गते हराएका चाैधरी शुक्रबार उदयपुर त्रियुगा न पा १ कंङ्ग खोलाको बगरमा बालुवाले पुरेको अबस्थामा मृत भेटिएका थिए ।

सो सबन्धमा अनुसन्धान गरीने जिल्ला प्रहरी कार्यालय प्रमुख नबराज भट्ट ले जानकारी दिए ।

सो ठाँउमा जिप्रका उदयपुर बाट प्रनाउको टोली, प्रचौ जोगिदह बाट प्रसनिको टोली खटी गई अन्य अनुसन्धान कार्य भइरहेको छ। घटनास्थल जोगिदह प्रहरीचौकी बाट १ किमी नजिक रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?