चट्याङले एकको मृत्यु १३ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
चट्याङले एकको मृत्यु १३ घाइते

सारांश

  • काठमाडौं ।
  • अछामको पञ्चदेवलमा सोमबार राति चट्याङ्ग पर्दा एकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
  • अछामको पुल्लेतोलामा परेको चट्याङ्गबाट जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने १० जना घाइते भएका छन् ।

काठमाडौं । अछामको पञ्चदेवलमा सोमबार राति चट्याङ्ग पर्दा एकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । अछामको पुल्लेतोलामा परेको चट्याङ्गबाट जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने १० जना घाइते भएका छन् ।

बारलामा परेको चट्याङ्गबाट दुई महिला सहित ३ जना घाइते भएको वडा अध्यक्ष तारा खनालले जानकारी दिए । तीनै जनाको टाउकोमा चोट भएका कारण गम्भीर घाइते भएको अध्यक्ष खनालको भनाइ छ ।

पुल्लेतोलाका घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले सुर्खेत अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रविधिमा किसानको आकर्षण बढ्दो
प्रविधिमा किसानको आकर्षण बढ्दो
सत्तापक्षका कतिपय साथीहरु नै षडयन्त्रपूर्ण गतिविधिमा संलग्न
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !
फस्टाउँदाे अरिङ्गाल व्यवसाय !
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
बाबुरामले गरे एमाले–माओवादीको जोडघटाउ, निकाले यस्तो निश्कर्ष ?
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने
चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल
चुच्चे नक्सा जारी भएपछी केपी ओली हटाउने अभियान चल्योः मन्त्री अर्याल
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने

तपाईंले छुटाउनुभयो कि?