प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारतबाट हुने

सारांश

  • काठमाडौं -प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् ।
  • प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।
  • आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले बताए ।

काठमाडौं -प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।

आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले बताए ।

दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए ।

दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Бонус за регистрацию в binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप
११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
आर्थिक समृद्धिका लागी सहकारिले पु¥याएको योगदान अमुल्य छ: रामबाबु पौडेल

तपाईंले छुटाउनुभयो कि?