डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २, २०७७
|
|
३७ पटक हेरिएको
Shares
डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने

सारांश

  • काठमाडौँ ।
  • करिब एक वर्षअघि डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका डिएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ।
  • उनी करिब एक वर्षअघि एउटा डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका थिए।

काठमाडौँ । करिब एक वर्षअघि डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका डिएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ। उनी करिब एक वर्षअघि एउटा डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका थिए।

एक वर्षदेखि फरार रहेका ढुंगेल मंगलबार थुनछेकको बहसमा सहभागी हुन काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई साधारण तारेखमा रिहा गरेको छ। साधारण तारेखमा रिहा भएसँगै उनको निलम्बन फुकुवा हुने भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा इन्चार्ज रहेका तत्कालीन डिएसपी ढुंगेल डाँका मुद्दामा अभियुक्त बनेसँगै निलम्बनमा परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
मोनोरेलदेखि सगरमाथासम्म केबुलकार
युवा स्वरोजगार कोषलाई प्रभावकारी बनाउनुपर्ने अावश्यकता !
युवा स्वरोजगार कोषलाई प्रभावकारी बनाउनुपर्ने अावश्यकता !
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा
दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
वर्ष २०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा
एनसेल खरिद बिक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
एनसेल खरिद बिक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली

तपाईंले छुटाउनुभयो कि?