चर्चित रिलायटी शो द भोइस अफ नेपालको पहिलो बिजेता बने सिडि विजय अधिकारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
चर्चित रिलायटी शो द भोइस अफ नेपालको पहिलो बिजेता बने सिडि विजय अधिकारी

सारांश

  • नेपालको चर्चित रिलायटी “शो” THE VOICE OF NEPAL  (द भ्वाइस अफ नेपाल) को फाइनलबाट सि.
  • डि.
  • बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् ।

नेपालको चर्चित रिलायटी “शो” THE VOICE OF NEPAL  (द भ्वाइस अफ नेपाल) को फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । उनलाई धेरै धेरै बधाई तथा सांगितिक यात्राको लागि धेरै धेरै शुभकामना । पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सन्तलीले गर्नुभएको थियो । पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा सम्पुर्ण कोच तथा ट्यालेन्टहरुलाई धन्यवाद व्यक्त गरे । अाफूलाई भोटिङबाट तथा सुनेर विश्वभरबाट समर्थन गर्ने तथा माया गर्ने लाखौं दर्शक श्रोताहरुलाई धन्यवाद दिंदै बिजेता सिडि बिजयले भने, “यो क्षण मेरो साङ्गीतिक जीवनकै अविस्मरणीय क्षण हो ।” बिजेताले नगद रु २५ लाख, रु १० लाख बराबरको रेकडिङ्ग , एउटा कार साथमा बोल्ड टुर प्राप्त गर्नेछन् ।

Advertisement 

 

हेरौ द भ्वाइस अफ नेपालमा भएको पहिलो ग्रान्ड फिनालिको केहि  झलक ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?