चोटका कारण पारस बिना नै खेल्दै नेपाली टोली

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
चोटका कारण पारस बिना नै खेल्दै नेपाली टोली

सारांश

  • ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत नेपालले बुधबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
  • वर्षाका कारण खेल सुरु हुन ढिलाइ भएको छ ।
  • मंगलबार भएको पहिलो खेलमा कतारसँग चार विकेटले पराजित भएको नेपाली टोली समस्यामा छ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत नेपालले बुधबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । वर्षाका कारण खेल सुरु हुन ढिलाइ भएको छ ।

मंगलबार भएको पहिलो खेलमा कतारसँग चार विकेटले पराजित भएको नेपाली टोली समस्यामा छ । नेपालका लागि अर्को समस्या कप्तान पारस खड्काको चोट बनेको छ ।

उनी कतारसँगको खेलमा सुरुदेखि नै समस्यामा देखिएका थिए । तर उनले खेले । मंगलबार बेलुका डाक्टरसँगको सल्लाहपछि उनी बुधबार मलेसिया विरुद्धको खेलमा मैदानमा नहुने पक्का भएको हो ।

मलेसियासँगको खेलमा नेपालको कप्तानीको जिम्मा उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । पहिलो खेलमा हारेको नेपालका लागि अब सबै खेल जित्नु पर्ने दबाब छ ।

यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
ताप्लेजुङको नारायणी उमावि केन्द्र  बाट योगेश भट्टराईले गरे मतदान
ताप्लेजुङको नारायणी उमावि केन्द्र बाट योगेश भट्टराईले गरे मतदान
ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित
ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई
प्रधानमन्त्री ओलीको सम्बोधन चित्त बुझेन पूर्वराजालाई
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…
आज दिन भरिका मुख्य मुख्य प्रहरी समचारहरु…
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
विपि राजमार्गलाई केपी राजमार्ग बनाउ : गच्छादार
विपि राजमार्गलाई केपी राजमार्ग बनाउ : गच्छादार
माओवादीबाट उम्मेदवारको टुंगो
माओवादीबाट उम्मेदवारको टुंगो

तपाईंले छुटाउनुभयो कि?