पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पोखरामा गगन थापालाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

सारांश

  • काँस्की, २१ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापालाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले पोखरामा कालो झण्डा देखाएका छन् ।
  • सरकारको विरोधमा कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध सभा आयोजना गरेको छ ।

काँस्की, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापालाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले पोखरामा कालो झण्डा देखाएका छन् ।

सरकारको विरोधमा कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध सभा आयोजना गरेको छ । थापाले पोखरामा आयोजित सभालाई सम्बोधन गरेका थिए । तर, त्यो भन्दा अघि उनलाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ। थापालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?