एमाले अध्यक्ष मण्डलको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
३
|
५५ पटक हेरिएको
Shares
एमाले अध्यक्ष मण्डलको निधन

सारांश

  • गौशाला, १३ मंसिर ।
  • नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ ।
  • एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो ।

गौशाला, १३ मंसिर । नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ ।
एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य जीतेन्द्र पासवानले बताउनुभयो । उहाँ मिर्गाैला र कलेजोको रोगबाट पनि ग्रस्त हुुनुुहुन्थ्यो ।
मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । मण्डलका श्रीमती तथा दुई दुई छोरा र छोरी छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    अमीर ढुङ्गाना

    हार्दिक श्रद्धाञ्जली

    Comment Author

    Rudra Rakasakoti

    Rip

    Comment Author

    Dinesh Saud

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्‍यो : सुवास नेम्वाङ
संसदमा प्रतिपक्षले उठाएको कुरा सरकारले बेवास्ता गर्‍यो : सुवास नेम्वाङ
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
Actor Diljit Dosanjh soon to get his wax statue at Madame Tussauds Delhi!
Actor Diljit Dosanjh soon to get his wax statue at Madame Tussauds Delhi!
आज विदेशी मुद्राको विनिमय दर
आज विदेशी मुद्राको विनिमय दर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए
कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ