च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित

सारांश

  • काठमाडौं ।
  • यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।
  • च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग आइतबार खेल्ने छ।

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ गोलअन्तरले पराजित गरेको छ । च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग आइतबार खेल्ने छ।

नेपाल यू–१५ ले बंगलादेश यू–१५ लाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ४–२ ले पराजित गरेको हो । भने भारत यू–१५ भुटान यू –१५ लाई हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको खेलमा ३–० ले पराजित गर्दै फाइनलमा पुगेको हो।

नेपालका लागि आकाश बूढामगरले २ र ब्रिजेश चौधरीले एक गोल गरे। एक गोल भने बंगलादेशल आत्मघाती गरेको थियो। बंगलादेशका तर्फबाट फहिम र हुसेनले एक एक गोल गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?