कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कम्युनिस्टको कुनै धर्म हुँदैन त्यसैले धर्म बचाउन कांग्रेसलाई भोट : देउवा

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने बताएका छन् ।
  • पाँचथरको फिदिम स्थित लब्रेकुटीमा आयोजित १६ औँ राष्ट्रिय विभुति तथा किराँत धर्मका महागुरु फाल्गुन्द लिङदेनको १ सय ३३औँ जन्म जयन्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
  • दिवसको अवसरमा लब्रेकुटी परिषरमा आयोजित कार्यक्रममा देउवाले विश्वमा कम्युनिस्टको कुनै धर्म नहुने भएकाले धर्म बचाउनकै लागि भए पनि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसलाई विजयी गराउनुपर्ने बताएका छन् । पाँचथरको फिदिम स्थित लब्रेकुटीमा आयोजित १६ औँ राष्ट्रिय विभुति तथा किराँत धर्मका महागुरु फाल्गुन्द लिङदेनको १ सय ३३औँ जन्म जयन्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।

दिवसको अवसरमा लब्रेकुटी परिषरमा आयोजित कार्यक्रममा देउवाले विश्वमा कम्युनिस्टको कुनै धर्म नहुने भएकाले धर्म बचाउनकै लागि भए पनि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

किराँत धर्मको धार्मिक आस्थाको केन्द्र मानिएको महागुरुको तपोभुमिमा पुगेर देउवाले लब्रेकुटीको विकासका लागि पहल गर्ने बताए । लब्रेकुटी मन्दिर परिषरको जग्गा सरकारीकरण भएको प्रति स्थनीयले मन्दिरको नाममा जग्गा हस्तान्तरणको पहल गरिदिन माग गरेपछि प्रधानमन्त्रिको त्यस्तो भनाई आएको हो ।

मन्दिरको नाममा रहेको ३ सय ४० रोपनी जग्गा अहिले सरकारको नाममा पुगेको किराँत धर्म तथा साहित्य उत्थान संघले जनाएको छ । १९८३ मा स्थानीले लब्रेकुटीमा देवालय निर्माण गरी सोही देवालयका नाममा दिएको जग्गा पछि सरकारीकरण गरिएको स्थानीयको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीको घोषणा पत्रअनुसार काम गर्छौँ : मन्त्री पोखरेल
पार्टीको घोषणा पत्रअनुसार काम गर्छौँ : मन्त्री पोखरेल
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कँदै
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
Is everything between Anushka Sharma and Deepika Padukone sorted out???
Is everything between Anushka Sharma and Deepika Padukone sorted out???
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
महाकाली नदीमा पक्की पुल नहुँदा समस्या
महाकाली नदीमा पक्की पुल नहुँदा समस्या

तपाईंले छुटाउनुभयो कि?