जंगली हात्तिको आक्रमणबाट एक को मृत्यु
सारांश
- उदयपुर २७,मंसीर।
- सुनसरी र उदयपुरको सीमामा रहेको कोशी बन्यजन्तु आरक्षण केन्द्र बाट आएको जंगली हात्तिको आक्रमण बाट बुधबर साँझ उदयपुर को बेलका नगरपालिका मा एक स्थानीयको मृत्यु भएको छ ।
- हात्तिको आक्रमणबाट बेलका नगरपालिका वडा नं.
उदयपुर २७,मंसीर। सुनसरी र उदयपुरको सीमामा रहेको कोशी बन्यजन्तु आरक्षण केन्द्र बाट आएको जंगली हात्तिको आक्रमण बाट बुधबर साँझ उदयपुर को बेलका नगरपालिका मा एक स्थानीयको मृत्यु भएको छ ।
हात्तिको आक्रमणबाट बेलका नगरपालिका वडा नं. ३ का ५० बर्षिया बुद्धिमान मगरको ज्यान गएको हो । उनलाई गोठालो जाने क्रममा हात्तिले आक्रमण गरेको प्रहरी ले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया