बसपार्क सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
बसपार्क सञ्चालनमा

सारांश

  • काँकडभिट्टा (झापा), १५ भदौ ।
  • मेचीनगर–७ प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क सञ्चालनमा आएको छ ।
  • पूर्वी नाका काँकडभिट्टाबाट छुट्ने सबै बसलाई पार्किङ सुविधा प्रदान गर्नका लागि मेचीनगर नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएर ६ वर्षअघि सो बसपार्कको निर्माण शुरु गरेको थियो ।

काँकडभिट्टा (झापा), १५ भदौ । मेचीनगर–७ प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क सञ्चालनमा आएको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट छुट्ने सबै बसलाई पार्किङ सुविधा प्रदान गर्नका लागि मेचीनगर नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएर ६ वर्षअघि सो बसपार्कको निर्माण शुरु गरेको थियो ।

दाताबाट प्राप्त पाँच बिघा चार कठ्ठा जग्गामा निर्माण गरिएको सो बसपार्क रु ११ करोड १४ लाख ७२ हजारको लागतमा निर्माण गरिएको हो । नगरविकास कोषको रु सात करोड ७७ लाख ऋण रहेको मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले बताउनुभयो ।

मेचीनगरका संस्थापक नगर प्रमुख तथा सांसद रवीन कोइरालाले आज सो बसपार्कको उद्घाटन गर्नुभएको हो । सो अवसरमा जग्गादाता शिवकुमार थापा, ईश्वर थापा, पदमकुमारी थापा, शक्ति थापा, विमला थापा, मेनुका थापा, टंकमाया थापा, खगेन्द्र उप्रेती, ध्रुवकुमार शिवाकोटी, तेजप्रसाद शिवाकोटी, गोमाकुमारी कट्टेल र नरेन्द्र शिवाकोटीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन प्रकरणमा एमालेः ओली-नेम्वाङ भनाभन
सुन प्रकरणमा एमालेः ओली-नेम्वाङ भनाभन
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर
शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
गृहमन्त्रीले भनेका ठूला माछा को हुन्?
गृहमन्त्रीले भनेका ठूला माछा को हुन्?
यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?
यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव

तपाईंले छुटाउनुभयो कि?