झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
१४ पटक हेरिएको
Shares
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ

सारांश

  • झापा  ।
  • झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
  • ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्जल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

झापा  । झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्जल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उज्ज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?