झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्वार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
झुठो मुद्दामा जेल परेका नेपाली मजदुरको उद्वार

सारांश

  • क्वालालम्पुर, २७ मंसिर।
  • लागू अौषध कारोबारको झुठो अभियोगमा जेल परेका एक नेपाली युवकको मलेसियाबाट उद्वार गरिएको छ।
  • २०७२ साल माघमा रोजगारीका लागि मलेसिया पुगेका राप्ती नगरपालिका ४ चितवनका सागर गुरुङ गत अप्रिल महिनामा जेल परेका थिए।

क्वालालम्पुर, २७ मंसिर। लागू अौषध कारोबारको झुठो अभियोगमा जेल परेका एक नेपाली युवकको मलेसियाबाट उद्वार गरिएको छ। २०७२ साल माघमा रोजगारीका लागि मलेसिया पुगेका राप्ती नगरपालिका ४ चितवनका सागर गुरुङ गत अप्रिल महिनामा जेल परेका थिए। निर्दोष हुँदाहुँदै पनि मलेसियालि लागू औषध कारोबारीहरुको षड्यन्त्रमा झुठो मुद्दामा सजाय भुक्तानी गरिरहेका गुरुङलाई मलेसिया प्रशासनले अनुसन्धानका क्रममा निर्दोष सावित गरेको हो।

गुरुङ जेलमुक्त भएपनी आवस्यक कागजात र आर्थिक अभावले गर्दा मलेसियामै अलपत्र अवस्थामा रहेको जानकारी पिडितकी श्रीमती अनुषा गुरुङले अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजमा जानकारी पुर्‍याइदिन स्थानीय भोम्ले पुन र दिपक गुरुङलाई अनुरोध गर्नु भएको थियो। आफुहरुले अलपत्र परेको खबर पाउना साथ मलेसिया स्थित नेपाली राजदुतावाससँग सहकार्य गरेर पिडित गुरुङको उद्वार गरेको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका सचीव अर्जुन घर्ती मगरले जानकारी दिएकाछन् ।पिडित गुरुङ सम्पुर्ण तयारीका साथ आज बिहीवार नै नेपाल फर्किन लागेको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजका अध्यक्ष राजकुमार बुढाले जानकारी दिएकाछन् । लागू औषध कारोबारको अभियोग लागेकालाई मलेसियामा हदैसम्मको कारबाही हुँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भारतको चाहना : प्रचण्ड बनून् नयाँ प्रधानमन्त्री !
भारतको चाहना : प्रचण्ड बनून् नयाँ प्रधानमन्त्री !
नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो
डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार
डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
तालिम केन्द्रकाे जग्गा र १८करोड गाडि दुबै कांग्रेसकालिन निर्णय
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
असार १२ गते शुक्रवारको राशिफल यस्तो छ
असार १२ गते शुक्रवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?