ग्याल्पो ल्होसारमा ३ दिन विदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
ग्याल्पो ल्होसारमा ३ दिन विदा

सारांश

  • हिमाली समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोटेकोशी गाउँपालिकाले ३ दिन विदा दिने निर्णय गरेको छ ।
  • गाउँपालिकाले सूचना निकाल्दै फागुन ११, १२ र १३ गते सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारका लागि गाउँपालिका अन्तर्गत सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।
  • आउँदै गरेको २१४७ औँ ग्लाल्पो ल्होसारमा बागमती प्रदेशमा ३ दिन सार्वजनिक विदा दिन माग राख्दै नेपाल शेर्पा संघ अन्तर्गतको बागमती प्रदेश समितिले केही दिन प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

हिमाली समुदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा भोटेकोशी गाउँपालिकाले ३ दिन विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सूचना निकाल्दै फागुन ११, १२ र १३ गते सांस्कृतिक महत्वको ग्याल्पो ल्होसारका लागि गाउँपालिका अन्तर्गत सरकारी कार्यालय तथा विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइने उल्लेख गरेको छ ।

आउँदै गरेको २१४७ औँ ग्लाल्पो ल्होसारमा बागमती प्रदेशमा ३ दिन सार्वजनिक विदा दिन माग राख्दै नेपाल शेर्पा संघ अन्तर्गतको बागमती प्रदेश समितिले केही दिन प्रदेश सरकारसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?