टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
३४ पटक हेरिएको
Shares
टोपबहादुर सहित १४ जनालाई हिरासतमा राख्न अदालतको अनुमति

सारांश

  • काठमाडौँ ।
  • नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।
  • आज बुधबार जिल्ला अदालत काठमाडौँले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।

आज बुधबार जिल्ला अदालत काठमाडौँले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् नवलपरासी को पछिल्लो अपडेट
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै  लबिङ,
भ्रष्टाचारी नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्रीकै लबिङ,
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
रविविरुद्ध तीन कसुरमा मुद्दा लगाउन सिफारिश
जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार
सरकारी पोर्टलको कमाल: तीन महिनामै २२ सयभन्दा बढी विपन्न नागरिकको निःशुल्क उपचार

तपाईंले छुटाउनुभयो कि?