राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल

सारांश

  • काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा विखण्डन नहोस् भनि चिन्ता ब्यक्त गर्नुभएको छ ।
  • उहाँले राष्ट्रिय एकताको खाँचो औल्याउँदै सबै नागरिकलाई एकतावद्ध हुन अपील गर्नुभयो ।
  • आफ्नो ७१औं जन्मजयन्तीका अवसरमा शुक्रवार निर्मल निवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वराजा शाहले राष्ट्रिय एकतामा जोड दिदै भन्नुभयो, ‘यति बेला देश जटिल अवस्थाबाट गुज्रिरहेको छ ।

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा विखण्डन नहोस् भनि चिन्ता ब्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय एकताको खाँचो औल्याउँदै सबै नागरिकलाई एकतावद्ध हुन अपील गर्नुभयो ।

आफ्नो ७१औं जन्मजयन्तीका अवसरमा शुक्रवार निर्मल निवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वराजा शाहले राष्ट्रिय एकतामा जोड दिदै भन्नुभयो, ‘यति बेला देश जटिल अवस्थाबाट गुज्रिरहेको छ । म सबै नागरिकहरुलाई एक भएर राष्ट्रिय एकताका पक्षमा उभिन आग्रह गर्दुछु ।’

उहाँले राजनीतिक दलहरुलाई समेत जिम्मेवार भएर राष्ट्रिय एकतालाई केन्द्रमा राख्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत
कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न १५ दिने अल्टिमेटम
कसले गराइरहेछ बम विस्फोट ?
कसले गराइरहेछ बम विस्फोट ?
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण

तपाईंले छुटाउनुभयो कि?