महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७९
|
|
६२ पटक हेरिएको
Shares
महिला युरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

सारांश

  • काठमाडौं।
  • स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।
  • सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे।

काठमाडौं। स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे।

पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। इंग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो।

यद्यपि उपाधी भने हात पार्न सकेको छैन। अब, इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

(https://woodlees.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सय किलो हात्तीका दाँत बरामद
तीन सय किलो हात्तीका दाँत बरामद
कांग्रेसले राष्ट्रियसभा सदस्यको टुंगो लगाउँदै
एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’
एप्पल वल्र्डमा ‘अफरभित्र पनि मेगा अफर’
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !
कमिसन बढाउन माग गर्दै व्यवसायीले उठाउन छोडे पेट्रोलियम पदार्थ
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
एमाले स्थायी कमिटीको बैठक सम्पन्न: मन्त्री छान्नेबारे यस्तो निर्णय
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
ओली सरकार संग यसरी झुक्यो मोदी सरकार !
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू