ट्रयाक्टरको ब्रेक फेल हुँदा १ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
  • ट्रयाक्टर दुर्घटना ब्रेक फेल भएर भएको हो ।
  • घोराहीबाट लमहीका लागि छुटेको लु १ त ९७०७ नम्बरको ट्रयाक्टर घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना हुँदा ट्रयाक्टरका सहयोगीको ज्यान गएको हो ।

दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रयाक्टर दुर्घटना ब्रेक फेल भएर भएको हो । घोराहीबाट लमहीका लागि छुटेको लु १ त ९७०७ नम्बरको ट्रयाक्टर घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना हुँदा ट्रयाक्टरका सहयोगीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बर्दियाको घेरुवा गाउँपालिका – ५ का १६ वर्षे सन्तलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनमा घाइते भएका चौधरीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?