गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
२० पटक हेरिएको
Shares
गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

सारांश

  • काठमाडौं।
  • वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ।
  • उनको सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन संगीतकार मिलन मोक्तानले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

काठमाडौं। वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ।

उनको सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन संगीतकार मिलन मोक्तानले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

संगीतकार मोक्तानले सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई ट्रमा सेन्टर उपस्थित हुन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?