डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

सारांश

  • डडेल्धुरा, १६ भदौ ।
  • भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् ।
  • बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् ।

डडेल्धुरा, १६ भदौ । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् ।

बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् ।

कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन् । दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेको समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो
नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो
पक्राउ पर्ने डरले कर्मचारी मालपोत जानै छोडे
पक्राउ पर्ने डरले कर्मचारी मालपोत जानै छोडे
२३औँ  विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
२३औँ विश्वकप फुटबलको आयोजना यि तिन देशले गर्ने
सुपर ग्यास प्लान्टमा भीषण आगलागी, २ जनाको मृत्यु
सुपर ग्यास प्लान्टमा भीषण आगलागी, २ जनाको मृत्यु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
मोदीको भ्रमणप्रति विमति छैन, सम्झौता कार्यान्वयन नहुनुप्रति विमति : रावल
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
The Truth About Hookup Websites
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का  !
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का !
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा

तपाईंले छुटाउनुभयो कि?