ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३४ पटक हेरिएको
Shares
ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भयो

सारांश

  • काठमाडौं ।
  • ढाका कुमार श्रेष्ठको सांसद पद गएको छ ।
  • सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने तय भएको स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद गएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभामा सुनाउने तय भएको स्रोतले जानकारी दिएको छ ।

श्रेष्ठले एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?