नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
सारांश
- काठमाडौं, ६ चैत्र ।
- कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि नेपाल टेलिकमले आजबाट रिंगब्याक टोनमा सचेतना सन्देश प्रवाह गर्न सुरु गरेको छ ।
- कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश सुन्न सकिन्छ ।
काठमाडौं, ६ चैत्र । कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि नेपाल टेलिकमले आजबाट रिंगब्याक टोनमा सचेतना सन्देश प्रवाह गर्न सुरु गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश सुन्न सकिन्छ ।
सन्देशमा भनिएको छ,‘पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्नुहोस भनेको छ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया