तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
तनहुँमा कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेभन्दा पछाडि

सारांश

  • तनहुँ, मंसिर २३– तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो मतपरिणाम अनुसार एमालेका कृष्णलाल श्रेष्ठभन्दा पछाडि हुनुहुन्छ ।
  • एमालेका कृष्णकुमार श्रेष्ठले १० हजार ५ सय ७३ मत प्राप्त गर्नुभएको छ ।
  • कांग्रेसका नेता रामचन्द्र पौडेलले भने ९ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ, मंसिर २३– तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो मतपरिणाम अनुसार एमालेका कृष्णलाल श्रेष्ठभन्दा पछाडि हुनुहुन्छ ।

एमालेका कृष्णकुमार श्रेष्ठले १० हजार ५ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले भने ९ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?