विप्लवका कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
विप्लवका कार्यकर्ता पक्राउ

सारांश

  • मंसिर ४, सिन्धुली नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्ता पक्राउ परेका छन।
  • जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको बताएकाे छ।
  • पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

मंसिर ४, सिन्धुली नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्ता पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको बताएकाे छ। पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताए।

उनले भने विप्लवका कार्यकर्ताको गतिविधि नजिकबाट नियालिरहेका छाै । निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँने  उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Nearby planet is a target in search for life
Nearby planet is a target in search for life
प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान
प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगित
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
देशभर १६ सय १४ संक्रमित थप, २३ जनाको मृत्यु
पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
प्रदेश ७ मा शुरु भए मन्त्रालय
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ