युरोपमा गुडियारानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
युरोपमा गुडियारानी

सारांश

  • काठमाडौं।
  • गत वर्षको अन्तिम महिनामा प्रदर्शन भएको ‘ए मेरो हजुर ३’की नवनायिका सुहाना थापा र निर्देशक झरना थापा चलचित्रको युरोप प्रदर्शनका लागि युरोप टुरमा छन् ।
  • चलचित्र हिट भएपछि निकै खुशी रहेकी सुहाना युरोप पुगेर सामाजिक सञ्जालमा खुशी मुुद्राका तस्वीर सार्वजनिक गरेकी थिइन् ।

काठमाडौं। गत वर्षको अन्तिम महिनामा प्रदर्शन भएको ‘ए मेरो हजुर ३’की नवनायिका सुहाना थापा र निर्देशक झरना थापा चलचित्रको युरोप प्रदर्शनका लागि युरोप टुरमा छन् । चलचित्र हिट भएपछि निकै खुशी रहेकी सुहाना युरोप पुगेर सामाजिक सञ्जालमा खुशी मुुद्राका तस्वीर सार्वजनिक गरेकी थिइन् । उनले लेखेकी छन् ‘तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।’ तस्वीर स्रोतः सामाजिक सञ्जाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?